Rabi Lamichhane Foundation against COVID-19

रबि लामिछाने फाउन्डेसनले काठमाडौंमा जनमैत्री अस्पताल, कर्णालीको कालीकोटमा रास्कोट अस्पताल सँग सहकार्य गरेर COVID-19 काे उपचारमा सहयोग गरिरहेको छ । त्यति मात्र नभई देशै भरिका विभिन्न सरकारी अस्पतालमा जहाँबाट  अनुरोध आएको छ , त्यहाँ स्वास्थ्य सामग्री उपलब्ध गराई रहेछ भने विभिन्न अस्पताल मा रहेका विपन्न बिरामी हरुलाई नगद समेत सहयोग गरिरहेको छ ।जनमैत्री अस्पताल काठमाडौंमा आएका विपन्न बिरामी परिवारहरू जसको आर्थिक अवस्था कमजोर छ उहाँहरुको PCR TEST देखि अस्पताल बस्दा सम्मको खाना तथा सम्पूर्ण औषधि उपचार निःशुल्क गरिएको छ ।

 

Our Contributors:Bank Statement COVID-19

सम्पूर्ण सहयोगी दाताहरु प्रती आभार व्यक्त गर्दछौ । केहि छुट्न गएको समेत हुन सक्ने हुँदा र नाम,रकम फरक पर्न गएमा सो को जानकारी गराउनु भएमा हामी तुरुन्त उल्लेख गर्ने समेत जानकारी गराउँदछौं । [email protected] यहाँ ई-मेल गर्नुहोस  वा Viber ९८६३०२८१७७(9863028177) मा म्यासेज गर्नुहोला ।